-बोल्न नजान्ने मान्छेको वहाना बनाएर काठमाडौंमा यसरी फसाउँछन् केटाहरुले केटीलाई (भिडियोसहित)....

पुस- काठमाडौंको एउटा अफिसमा काम गर्ने युवती एक दिन अफिसको कामका कारण घर जान ढिला हुन्छ । काम सकेर घर फर्किने बेला स्कुटर स्टार्ट हुँदैन र स्कुटर त्यहीँ थन्क्याएर उनी गाडीमा घर जान गाडी कुरेर बस्छिन् । गाडी कुर्दाकुर्दै उनको लाइसेन्स त्यहीँ खस्छ । 
भिडियो तल हेर्नुहोस 

एकजना बोल्न नजान्ने केटाले उनको लाईसेन्स भेट्टाउँछ र ती युवतीको पीछा गर्छ । बोल्न नजान्ने अभिनय गरेको उक्त केटाले युवतीलाई लाइसेन्स दिएपछि युवती खुशी हुँदै रातको समयमा निकै टाढा रहेको घर नजान र आफ्नै घरमा बस्न प्रस्ताव गर्छिन् । त्यसपछि के हुन्छ, बाँकी यो छोटो चलचित्र मौकामा चौकाको भाग चारमा हेर्नुहोस्ः




प्रतिक्रिया दिनुहोस्...