मिना खरेलको ठाडो निर्देशॅनमा चितवान प्रहरी प्रसासन द्वारा जीवन र जोया र रानालाई गिरफ्तार!!! पुरा हंगामा हेर्नुहोस.

मिना खरेलको ठाडो निर्देशॅनमा चितवान प्रहरी प्रसासन द्वारा आज केही समय अघि जिबन, जोया , र महेस रानालाई गिरफ्तार गरिएको छ ।


यस घटना बारे नेपाल मगर संघको प्रेस बिज्ञाप्ती यस प्रकारको रहेको छ ।बिना सर्त रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
भर्खरै मात्रै नेपाल मगर संघको सुचना -

नेपाल र नेपालीको शीर निहुरीने खालको जीवन र जोया काण्डको सत्य तथ्य घटना बाहिर ल्याउन नेपाल मगर संघ केन्द्रीय समितिव्दारा छानवीन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरी सकेको छ। नेपाल मगर संघ लगायतका व्यक्ति व्यक्तित्वहरूको पहलकदमीमा जोयालाई नेपाल फिर्ता गर्न देश सफल भएको छ।फेरी जीवन र जोया हिजो मंसिर 1 गतेका दिन बिबाह दर्ताका लागि चितवन गएर अदालतमा प्रक्रिया भई रहेको अवस्थामा छानबीन समितिका सदस्य वा पत्रकार लगायतलाई जीवन र जोया काण्डमा बिरोध गरेको भनी चितवन प्रशासनले गिरफ्तार गरेकोमा घोर आपत्ति जनाउदै बिनासर्त तुरन्त रिहा गर्न जोडदार माग गर्दछौं।यदि कुनै पनि बहानामा रिहा नगरे नेपाल मगर संघ र नेपाल देश र नेपाली स्वाभिमान रक्षा गर्न चाहने जानताहरू आन्दोलन गर्न बाध्य हुनेछ।जसबाट निस्कने कुनै पनि परिणाम चितवन प्रशासन,आदर्श नारी संस्था र राज्य हुनु पर्नेछ।
        नबीन रोका मगर
               अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति
Chat Conversation End



प्रतिक्रिया दिनुहोस्...