बस पार्कमा यी दुई बच्चा सहित महिला बेसाहार भएर आफ्नो बच्चालाई दुध खुवाउदै.. हेर्नुहोस्... कसले हेर्ने..? बिजोग छ ...
हरी र मानवसेवा आश्रमले चितवन जिल्लामा सडकमा सुत्नेलाई उद्धार गर्ने अभियान चलाइरहेको बेला भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको बस रोक्ने पेटीमा बेसाहार भएर सुतिरहेको अवस्थामा भएकी हुन्। उनी बेसाहारा भएर आफ्ना काँखे बालकलाई दूध खुवाइ रहेकी छिन्।
रातको समयमा यस्तो अवस्थामा भेटिए पनि त्यहाँको स्थानीय प्रशासनले कुनै चासो देखाएको छैन्।

