धेरै समय पछी गयो नेपालमा एकाबिहानी ठुलो शक्तिशाली भूकम्प ! होइन अजै रोकेको छैन त भूकम्प ..?

१३ मंसिर, काठमाडौँ।

आज (सोमबार) बिहान ५ बजेर २० मिनेट जाँदा काठमाडौंमा शक्तिशाली भूकम्प महसुस भएको छ।

पराकम्पको १ घण्टामै ट्वीटरमा ट्रेन्डिङ, ९ महिनापछि ५ रेक्टर स्केलमाथीको पराकम्प

अमेरिकी भूगर्भ संस्था युएसजिएसका अनुसार यो भूकम्प ५.४ म्याग्निच्युडकाे थियाे। भूकम्प मापन केन्द्र नेपालले रामेछाप र सोलुखुम्बुकाे सिमानामा ५ दशमलब ६ रेक्टरको पराकम्प गएको बताएको छ। यो गोरखा भूकम्पकै पराकम्प हो।

काठमाडौँमा पूर्व तथा पश्चिमका अन्य जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार गोरखा भूकम्प पश्चात अहिलेसम्म ४७४ वटा पराकम्प गएको छ।



प्रतिक्रिया दिनुहोस्...