अब जीवन,जोया साथमा यी पुरा परिवार मिलेर ठुलो होटेल खोलेर बस्ने योजना !!!
सम्पुर्ण सहयोगी,मनकारी, समाजसेवी, माथी उल्लेखित नामका दाजुभाइ तथा दिदिबहिनीमा हार्दिक धन्यवाद साथै अत्यन्तै बुद्धिजीवी र आफ्नु बुद्धि पुर्ण रुपमा समाजमा योग्दान गर्नुहुने र दु:ख आपत काह कता छ खोज्दै आफ्नु खल्ती टक्टक्याउदै सम्पुर्ण नेपालीलाइ समेट्दै हरदम लागिरहनुहुने मित्र जुन जोया नेपाली बुहारीका सन्चालक श्री नवीन जङ नवांङ सेर्पा लगाएत उहाका निकट सल्लाहकार मित्रहरु तपाइहरुले मरीमेटी हरेक बाधा अट्काउ चिर्दै सबै दाजुभाइ दिदिबहिनिहरुलाइ बिस्वाश दिलाउदै आज बुहारी नेपाल फर्काएर हामिसबैलाइ खुसी पारीदिनुभएकोछ धेरै धेरै धन्यवाद सलाम छ सर।

