-ओई मैच्याङ किन यस्तो अमिलो छ्याङजस्तो, सँगै बाचौला अनि माया प्रिती गासौँला जीवन चलाउला कसो ..? यो मिठो गीत (भिडियो सहित )..

गीत एवम् सङ्गीत मनिसको जीवनको अभिन्न अङ्ग हुन्। दु:ख र सुख दुबैमा गीत सुन्दा मनिसको मन प्रफुल्ल हुने गर्दछ। खुशीमा मन प्रफुल्ल हुने गीत सुन्ने र दु:ख पर्दा स्वर सम्राट नारायण गोपालको गीत सुन्ने मानिसको स्वाभाविक व्यवहार हो। 

अमिर शेखको दम्दार स्वर भएको यस गीतमा कल्याण सिंहको सुमधुर शब्द एवम् लयमा सजिएको यस गीतमा गोपाल रसाईलीले सुमधुर शब्द भरेका छन्। नितिन चन्दको छायाङ्कन एवम् निर्देशन म बनेको यस म्युजिक भिडियोमा अमिर शेख एवम् माला लिम्बूको अभिनय रहेको छ।




प्रतिक्रिया दिनुहोस्...