-राजकुमार ह्यारी थप ६ दिन नेपाल बस्ने, किन लम्ब्याए बसाइ ? हेर्नुहोस्.. रहस्यमय..(भिडियो सहित )..

काठमाडाैं-नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले नेपाल बसाइ लम्ब्याएका छन्। उनी ५ दिनकालागि  अाएका थिए।

 बिहीबार उनी फर्कने तय थियो। तर ६ दिनकालागि उनको नेपाल बसाइ लम्बिएको ट्वीटरमा उल्लेख गरेका छन्।

उनले ग्रामीण भेगमा स्वयंसेवी समूहसँग भूकम्प पीडितको राहतका काम गर्ने जनाएका छन्। उनले भूकम्पले भत्केका विद्यालय निर्माणमा पनि समय खर्चने छन्।




प्रतिक्रिया दिनुहोस्...