प्रीतिले गरे आफु भन्दा १० वर्षको कान्छो खैरे केटा संग सुटुक्क बिहे हेर्नुहोस्..(भिडियो सहित )..
बलिउडकी नायिका प्रीति जिन्टाले आफ्नो अमेरिकि ब्याइफ्रेण्ड जेन गुडइनफसंग लस ऐन्जलस्मा नीजि समारोहको आयोजना गरि फेब्रुअरी २९ का दिन लगनगाँठो कसेकी छिन् ।
चर्चित फिल्र्म कल हो ना हो’ लगाएत कयौं फिल्मका ४१ बर्षिय नायिका विवाहको बारेमा मौन बसेकी छन् तर उनको साथी कबिर वेदीले ट्वीटरमा बधाइ दिदैं विवाहको समाचारलाई सत्यता प्रदान गरेका छन् ।
सेलिब्रेटीहरुको गहना डिजाइन गर्ने प्रीतिको नजिकको साथी फराह अलि खानले पनि ट्वीटरमा बधाइ दिएकी छिन् । उनी विबाहमा भाग लिन लस ऐन्जलसमा गएकी छिन् ।

