- ७ दशमलव ९ रेक्टर स्केलको भुकम्पले इण्डोनेसियामा यस्तो बनाइयो हेर्नुहोस..,,(भिडियो सहित )..
काठमाडौँ फागुन १९ । इण्डोनेसियामा ७ दशमलव ९ रेक्टर स्केलको भुकम्प गएको छ । नेपाली समय अनुसार ६ बजेर ३२ मिनेट जाँदा गएको भुकम्पका बारेमा पूर्ण विबरण आइनसके पनि ठूलो क्षती पुगेको बिबिसीले उल्लेख गरेको छ ।
भूकम्पको केन्द्रबिन्दु इन्डोनेसियाको दक्षिण पश्चिमी क्षेत्रको समुन्द्र रहे पनि भुकम्प १० हजार किलोमिटर तलबाट आएकोले ठूलो क्षती भएको अमेरिकी भूगर्व विभागले जनाएको छ ।


