-केटीहरुले जान्नुहोस्, यसरी ‘फ्लर्ट’ गर्छन केटाहरु?

तपाईँले सुन्नु भएकै होला युवतीसँग यस्तो ‘नेचुरल’ पावर हुन्छ, जसले एकैछिनमा पत्तो लाउँछिन कि आफू अगाडि उभिएको केटो आफ्नो बारेमा साँचो बोल्दै छ या ‘फ्लर्ट’ गर्दैछ ।

यस्तो अवस्थामा एउटा केटीलाई ‘फ्लर्ट’ गरेर खुसी बनाउनु धेरै मुस्किल कुरा हो । तर यो सबै जानेर पनि केटाहरु साँच्चै केटीलाई प्रभावित पार्न सक्छन् । यसो गर्नु केटाहरुका लागि वास्तवमै रमाइलो हुन्छ । यदि कोही केटा तपाईँसँग यस्तो तरिकाले प्रस्तुत हुँदैछ भने बुझ्नुहोस् कि केटाले ‘फ्लर्ट’ गरिरहेको छ । 

हुनसक्छ तपाईँलाई पनि यो मन परेको होस् । तर यदि तपाईँलाई पनि यो मन परेको छ भने सकारात्मक जवाफ दिनुहोस् अन्यथा नाइँ भन्नुहोस् ।




प्रतिक्रिया दिनुहोस्...