ताजा खबर.. बर्खरै फेरी बिमान दुर्घटनामा ६१ जना यात्रुको मृत्यु.. पुरा समाचार पढ्नुहोस् (भिडियो सहित )..
चैत, काठमाडौं । दुबइबाट रुसका लागि उडेको विमान दुर्घटनामा परेको छ ।
दुर्घटनाका कारण विमानमा सवार ६१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
विमानमा ५५ यात्रु र ६ चालक दलका सदस्य रहेको थिए ।
दुबईबाट रुसका लागि उडान भरेको फ्लाइ दुबइको बोइङ ७३८ विमान रोस्तोफ अन दोन विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागीमा भएको थियो ।
विमान दुर्घटना’भिजिविलिटी’ कम भएका कारण भएको अनुमान गरिएको छ ।
विमान दुर्घटना भएसँगै १०० भन्दा धेरै उद्धारकर्मीहरुले आगो नियन्त्रणमा लिएका थिए ।

