-भिनाजुले सालीको फेसबुक ह्याक गरेर अश्लिल च्याट गरेपछि हंगामा.. हेर्नुहोस (भिडियो सहित )..
काठमाडौँ । सबै मानिसहरु एकैनासका हुँदैनन् । सबैले सोच्ने र विचार गर्ने निर्णय क्षमताले पनि मानिसको जीवनमा अर्थ राख्छ । तर क्षणभरमा नै एउटा पाको मान्छे यति भ्रष्ट र नालायक बनिदिन्छ, त्यसको कुनै नैतिकता नै नरहने गरी ।
त्यस्तै भएको छ भारतका यि व्यक्तिलाई पनि । भारतको गुजरात राजकोटमा बस्दै आएका यि व्यक्तिले आफ्नी सालीको फेसबुक ह्याक गरेर अश्लिल च्याट गर्न थालेपछि सालीले प्रहरीको सहयोग मागीन् ।
तत्कालै अनुसन्धान थालेको प्रहरीको नतिजामा आफ्नै भिनाजुले त्यस्तो हर्कत गरेपछि परिवारका सबै सदस्य नै ३ छक्क परेका छन् । प्रहरीले आरोपितलाई पक्राउ गरेको छ ।
आफ्नै भाईसँग विहेवारी गरेकी साली पतिसँग मुम्बईमा बस्दै आएकी थिइन् । पुलिसका अनुसार आरोपीतले गएको अक्टुबरदेखि डिसेम्बर सम्म सालीको फेसबुकबाट हुने नहुने सबै किसिमका कुराकानीहरु गर्न भ्याएका छन् । एजेन्सीको सहयोगमा

