-२८ वर्षीय युवकले दारी काट्ने ब्लेडले आफ्नै लिङ्ग काटेपछि
रामेछाप ,५ माघ। रामेछापमा एक युवकले दारी काट्ने ब्लेडले काटे आफ्नै लिङ्ग काटेका छन् ।
रामेछाप नगरपालिका–८ दिङ्लाका २८ वर्षीय श्यामकुमार हायुले घरमा कोही नभएको बेला लिंग काटी भुइँमा फालेको र उनी छटपटाइरहेको अवस्थामा आफन्तले भेटेका थिए ।
