-बिहेको जग्गेमै खुस्कियो बेहुलाको धोँती, देख्नेलाई भयो लाज (भिडियो सहित)..

सबैको चाहना हुन्छ की आफ्नो विवाहलाई विशेष बनाउने । विशेष यो अर्थमा की निकै राम्रो, कहिल्यै भुल्नै नसकिने जस्तो । तर कहिलेकाहीँ यस्तो अविश्मरणीय बन्दछ की लाजमर्नु भैदिन्छ ।भारतको केरलामा एउटा विवाह समारोहमा यस्तै घटना भएको छ । उक्त विवाह समारोहको भिडियो अहिले निकै भाइरल बनेको छ ।भिडियोमा देख्न सकिन्छ की विवाह चलिरहेको बेला दुलाहा दुलहीले जग्गेको प्रदक्षिणा गर्ने क्रममा दुलहाको लत्रेको धोँतीको फेरो दुलहीको खुट्टाले कुल्चिन्छ । दुलहीले कुल्चेपछि दुलाहाको सेतो धोँती खुस्किन्छ र भित्रको कट्टु देखिन्छ ।दुलाहाको धोँती खुस्किएपछि उनी लाजले रातोपिरो हुन्छन् भने दुलही सहित अरु सबै रमितेहरुमा हाँसोको फोहोरा छुट्दछ । 

भिडियो हेर्नुहोस्

 



प्रतिक्रिया दिनुहोस्...