-आयो ज्योती मगरको नयाँ भिडियो ,ज्योतीको जवानी देखेर पोखरेली ठिट्टो हुरुक्कै हेर्नुस् भिडियो सहित) ...

ताजा खबर, काठमाण्डौँ । गायिका ज्योती मगरले तेश्रो पटक पुर्वेली गीत गाएकी छिन् । गायक शिव कार्कीसँग मिलेर उनले गाएको ‘देखिन्छ नानी नाचेको छेकिन्न छेकेर’ बोलको गीत सार्वजनिक भएको हो । शिखरजंग श्रेष्ठको शब्द र संगीत रहेको यो गीतमा ज्योती र शिवविचको दोहोरो संवाद सुन्न सकिन्छ । 

गीतमा ज्योतीले पुर्वेली भुमिका निवार्ह गरेकी छिन् छिने शिवले पोखरीलीको । ज्योतीले ‘पोखरेली’लाई ‘फसाउन माहिर’भन्दा शिवले ‘वचनको पक्का हुन्छन् रे पुर्वेली’ भन्दै ज्योतीलाई फकाउन खोजेका छन् । गीतले ‘पोखरेली’ र ‘पुर्वेली’विचको प्रेम देखाउन खोजिएको छ । गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका छन् । 
‘यसपाली अलि फरक गीत गाउने कोशिष गरेकी छु । पुर्वेली गीत त्यती गाएकी छैन् । यो तेश्रो पटक हो’, गायिका ज्योती दर्शकले मनपराउनेमा ढृुक्क छिन् । ‘पहिलोपटक पुर्वेली गीत गाउने कोशिष गरेको छु । आशा छ दर्शकले मनपराउनुहुनेछ’, गायक शिवले भने ।




प्रतिक्रिया दिनुहोस्...