-शाहरुख र काजोलको फिल्म सर्वाधिक महंगोमा भित्रियो नेपाल... आँखिर किन त..? हेर्नुहोस..(भिडियो सहित )..

२९ मंसिर, काठमाडौं ।शाहरुख खान र काजोल अभिनित बलिउडको बहुप्रतिक्षित चलचित्र ‘दिलवाले’ नेपालमा प्रदर्शनका लागि महंगोमा खरिद गरिएको छ ।नेपाली बितरक कम्पनी दर्शना आर्टस् ले अहिले सम्मकै सबैभन्दा बढी रकम तिरेर यो चलचित्र नेपालमा रिलिज गर्न लागेको हो ।

यो चलचित्र ल्याउनका लागि दर्शना आर्ट्स ले १ करोड ४० लाख भारु अर्थात २ करोड रुपैयाँ तिरेको जनाएको छ ।हिन्दी चलचित्रको नेपालमा वितरण गर्ने यो कम्पनीले शाहरुख र काजलको पुर्नमिलन गराइदिएको ‘दिलवाले’लाई क्रेज अनुसार महंगो हालेको हो ।




प्रतिक्रिया दिनुहोस्...