-दुई हजार करोडको विश्वकै सबैभन्दा महँगो घर (हेर्नुस फोटोहरु)...
दुई हजार करोडको विश्वकै सबैभन्दा महँगो घर (हेर्नुस फोटोहरु)..
एजेन्सी । यो विश्वकै सबैभन्दा महँगो घर हो । यसको मुल्य २००० करोड रहेको छ । फ्रान्समा रहेको यो घर ५६ एकडमा बनेको छ । यो भित्र नाईटक्लव ,एक्वेरियम ,सिनेमा हेर्न ठाउँ आदि रहेका छन् ।
यो महलमा एउटा कोठा पानी मुनी बनाईएको छ ।कोठा भित्रको अन्तिम भित्ता छेउ पछाडी एक्वेरियम बनाईएको छ जहाँ माछाहरु खेलिरहेका हुन्छन् ।

