-संविधान जारी गर्नु गलत हो भन्न लगाएर नयाँ शक्ती जन्माउने पनि भारत !!!
भारतीयहरुले जसरी पनि आफ्ना एजेन्टलाई प्रयोग गर्छन् भन्ने प्रष्ट भएको छ ।
हिजोका दिनमा संविधान जारी गर्नु गलत हो भन्न लगाएर नयाँ शक्ती जन्माउने पनि भारत नै हो ।
फेरि भारतको मसिहा सिके राउतलाई मधेस नै टुक्राउन लगाउन अप्रत्क्षय भूमिका खेल्ने पनि भारत ।
यो दुबै काममा डाक्टरसाबहरुलाई प्रयोग गरिएको छ । भारतको दलाली गर्दा थोरै लज्जाबोध र आत्मगलानी हुन्छ कि हुँदैन ?
केही अगाडि डाक्टरसाब पोखरा गएर मगर भित्र पनि उप समुहको पहिचान खोजेछन ।
एउटा डाक्टरलाई जातीयताको लडाईं मच्चाउन भारतले निर्देशित गर्दैछ भने अर्को डाक्टरलाई राज्य बिखन्डनको निम्ति निर्देशित गर्दैछ ।

