-बलिउड प्रवेश गर्दै गरेकी पाकिस्तानी हट सुन्दरी नायिकाले भनिन् मलाई सलमानसँग फिल्म खेल्नु छैन, उनीसँग डर लाग्छ

पाकिस्तानी अभिनेत्री सबा कमरले बलिउड चर्चित सुपर स्टार सलमान खानलाई छिचरो स्टार’ भनी आलोचना गरेकी छिन् ।


हालैको एक अन्तरवार्तामा भारतिय स्टार तथा चर्चित कलाकारहरुसँग जोडीएका प्रश्नको उत्तर दिँदै नायिका सबाले सलमानको मात्रै आलोचना गरिनन् सलमानसहित ऋतिक रोशन, रणवीर कपूर, इमरान हाशमी, रितेश देशमुख जस्ता स्टारहरुका पनि कमजोरी फटाफट बताउन भ्याइन् ।

‘ऋतिकले तपाईंलाई विवाहका लागि प्रस्ताव गरे भने तपाईं तयार हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन् ‘मलाई दुई बच्चाको बाबु चाहिँदैन ।

उनी मेरो टाइपका पनि छैनन् ।’ चाँडै नै अभिनेता इरफान खानको फिल्म ‘हिन्दी मिडियम’ मा डेब्यू गर्न लागेकी चर्चित पाकिस्तानी सुन्दरीले भनिन् मलाई सल्लु भाईसँग मलाई एकदम डर लाग्छ ।





प्रतिक्रिया दिनुहोस्...