Breking News..-२० अर्ब रुपैयाँ दाइजो दिने घोषणा गर्दा पनि पाउन सकिएन ज्वाइँ..

चाओ जे सुंग हंगकंगका अर्बपति हुन्। उनी कैयन् जहाज तथा सम्पत्तिका मालिक हुन् । उनले आफ्नी छोरीको बिहेमा झण्डै २० अर्ब दाइजो दिने घोषणा गरेको धेरै भयो । तर उनकी छोरीलाई बिहे गर्ने मान्छे अर्थात् उनको हुनेवाला ज्वाइँ अझै फेला परेको छैन ।






प्रतिक्रिया दिनुहोस्...