अमेरिकी अनुसन्धानकर्ताले भने- काठमाडौंमा फेरी ठुलो भुकम्प आउँदैछ ! २०० किलोमिटर धाँजा फाट्दै !(भिडियो सहित)..
अमेरिकी अनुसन्धानकर्ताले भने- काठमाडौंमा फेरी ठुलो भुकम्प आउँदैछ ! २०० किलोमिटर धाँजा फाट्दै !
वागमती र त्रिवेणीबीचमा रहेको हिमालय फ्रन्टल फल्टको २ सय किलोमिटर क्षेत्र एकपछि अर्को गर्दै धाँजा फाट्न सक्छ र गोरखा भूकम्प भन्दा ठूलो भूकम्पको सिर्जना गर्न सक्छ, त्यसैले गत वर्षको गोरखा भूकम्पले काठमाडौंमा भूकम्पीय जोखिम नघटाएको र काठमाडौं आसपासमा अझै ठूलो भूकम्पको जोखिम रहेको निष्कर्ष शोधकर्ताहरुको छ ।पूर्ण विवरण

