Breking News.. जापानमा एक नेपाली महिलाको अकस्मात निधन!
२१ फागुन, जापान
जापानमा कार्यरत एक नेपाली महिलाको अकस्मात निधन भएको छ। काभ्रे स्थायी घर भइ जापानमा कामको शिलशीलामा पुगेकी खिलकुमारी ढकालको उपचारको शिलशिलामा शुक्रबार बिहान निधन भएको हो।
Source: Nepali Headlines

