-Breking News.. सलमानले लुलियासँग इङ्गेजमेन्ट गरे- मिडिया..हेर्नुहोस्..(भिडियो सहित )..

विवाहको विषयमा सँधै चर्चामा रहने बलिउड दवङ अभिनेता सलमान खानले रोमानियाली सुन्दरीसँग इङ्गेजमेन्ट गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रोमानियाली सञ्चार माध्यमलाई उद्धृत गर्दै सलमान र लुलियाबीच इङ्गेजमेन्ट भएको जनाएका छन् । लुलिया ५ सातापछि फर्केकी लुलियाको हातमा औंठी देखिएको र यो इङ्गेजमेन्टको औंठी रहेको सञ्चार माध्यमको 

सलमान खान र लुलियाबीच रोमान्टिक सम्बन्ध रहेको चर्चा लामो समय देखि चलिरहेको छ ।
सलमानले बहिनी अर्पिताको विवाहमा लुलियालाई बोलाएर परिवारसँग भेट गराएका थिए । उनीहरुबीच विवाह हुने कुरा लामो समय देखि चलिरहेको भएपनि उनीहरुले यस विषयमा आधिकारिकरुपमा बोलेका छैनन् ।




प्रतिक्रिया दिनुहोस्...