-नायिका निता ढुंगाना इन्टरभ्यू दिदा दिदै भुइचालो आए पछी स्टुडियो छाडेर यसरी भागिन् हेर्नुहोस (भिडियो सहित )..
सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५.४ म्याग्निच्युडको भुकम्प गयो । भुकम्पका बेला फुलैफूलको मौसम तिमीलाईकी नायिका नीता ढुङ्गाना रेडियो अडियोमा थिईन् ।
फागुन २१ गते रिलिज हुने फिल्मको प्रचारप्रसारमा ब्यस्त नायिका नीता रेडियो अडियोको कार्यक्रम चम्पा चमेली कार्यक्रमका लागि अन्र्तवार्ता दिदैँ थिईन् । स्टुडियोमा उनैले सबैभन्दा पहिले भुकम्प आएको थाहा पाईन् । भुकम्प आउँदा नीताले के गरिन् ? हेर्नुहोस् भिडियो

