-आजै बर्खरै मात्र रिलिज भएको यो भिडियो बद्री पंगेनीले पसिना आरै’छ होई निधारैमा तिम्रो भनेपछि...हेर्नुहोस्
काठमाडौं, फागुन २१ । लोकदोहोरी गायक बद्री पंगेनीले ‘पसिना आरैछ’ बोलको गीत सार्वजनिक गरेका छन् ।
हालै सार्वजनिक गरिएको गीतमा बद्री र प्रिती आलेको स्वर रहेको छ । जसमा एकनारायण भण्डारीको शब्द तथा लय सृजना रहेको छ ।
उक्त गीतको भिडियोको निदेृशन शंकर बिसीले गरेका छन् । भिडियोमा शंकर बिसी र अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।
