-बर्दीधारी प्रहरीको ज्यादती, ठमेलमा एक युवतीलार्इ यसरी कुटेपछि.. हेर्नुहोस्.. (भिडियो सहित )..

यो हो हाम्रो नेपालको सत्य सेवा सुरक्षणम् भनेर बर्दीधारी प्रहरीहरूको ज्यादती । हसनराज खानले जे देखे त्यहि उनको स्टाटसमा फोटो सहित हाले । जस्मा यस्तो थियोः-

आज मैंले जे देखे रति को ९ बजे ठमेल को नुर्सिंग चोक मा म एक जना साथीलाई त्यो चोक मा कुरी राको थिएँ अचानक मैले एउटा केटि मान्छे रोएको सुने अनि मेरो ध्यान तेता तिर गयो मैंले के देखे २ जना वर्दी मा भएको सस्त्र को प्रहरीले उहाँ माथि लात ले हिर्काई रहे को मैंले गएर रोक्दा प्रहरी जी ले भन्नु वायो 

बीच मा न आउनु तपैले नि भेट्ला फेरी जसो तसो मैंले भने मा रिपोर्टर हु तपाई हरु ले अज्जा यो सब रोक्नु भएन भने मा मिडिया साथीहरु बोलाएर रेप्र्ट गर्क्षु तेस्पक्षि उहाँ हरु आफु लाई रोक्नु भयो अनि मा मिडिया बाट हो भनेर थाहा पाएपछि तहाँ बाट आफ्नो भैंन स्टार्ट गरेर त्यो केटि लाई बेहोस अवास्ता मा क्षोरेर हिन्नु भयो अनि तहाँ भीर जम्मा भयो पानी क्षप्के घायल केटि मान्छे लाई होसे मा लिएर आयौं आफ्नै आँखा अगारी एस्तो घटना हेरे पक्षि सारै दुक्खा लग्यो आफ्नो मन लाई बुझाउन सकिन सो यो येत्ति लेखेर मन लाई बुझाउन तिर लागे यो हो हाम्रो नेपाल को पोलिस को डिउटी जै नेपाल




प्रतिक्रिया दिनुहोस्...