कुबेतमा सुतेको ठाँउमा एक नेपाली महिलाको अकस्मात मृत्यु

विगत केही वर्षदेखि कुबेत मा बस्दै आएकी नेपाली चेलीको हिजो मार्च २१ तरिक सोमबार दिन को १ बजे सुतेको ठाँउ मै अकस्मात निधन भएको छ । नेपाल बुटवल घर भएको (पारु गुरुङ) ५ बर्ष देखी कुबेत को स्विडिस कम्पनी मा कार्यरत हुँदै आएको गुरुङ को एक छोरो एक छोरा रहेका छन । मृतकको शबलाई पोष्ट मार्टमको लागी हिजो नै फर्वानिया अस्पताल म लगेको निर्मल राइ ले कुबेतडटकम लाई जानकारी गराउन भएको छ। भने कुबेतको नियाम कानुनी प्रक्रिया अगाड़ी बढाई शबलाई यथाशीघ्र नेपाल पठाउन नेपाली दुताबासले पहल शुरु गरिसकेको जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्...