-अरु उपाय छैन तेही भएरै चिसो पानीले यौन प्यास मेटाउँछु...."महिमा सिलवाल"

काठमाडौ–यौनलाई प्रकृतिसँग तुलना गर्ने नायिका महिमा सिलवालले फुर्सद पाउन साथ सेक्स भिडियो हेर्ने गरेको बताएकि छिन् । आफ्नो यौन चाहाना पुरा गर्न सेक्स भिडियो रातीमा हुर्ने गरेको उनले बताइन ।

 ‘कहिले काँही सेक्स भिडियो हेरेपछि धेरै अत्यास लाग्छ’ उनले भनिन ‘त्यो बेला दुई गिलास चिसो पानीले काम चलाउछु ।’ सेक्स भिडियो हेरेपछि दुई गिलास पानी पिउने गरेको बताउदै महिमाले सेक्स प्राकृतिक भएका कारण यसलाई धेरै सोचेर समय खेर फाल्न नहुने तर्क गरिन् ।

 ‘सेक्स भिडियो पछि सेक्स चाहान बढ्छ, तर दुई गिलास पानी खाए सवै ठण्डा हुन्छ’ उनले भनिन् ।               Image अभिनय गर्न थालेको दुई वर्षको छोटो अवधिमा आठवटा चलचित्रमा अभिनय गरिसकेकी महिमाको ‘कारबाही’ शीर्षकको चलचित्रबाट चर्चामा आएकि हुन् । उनले आफ्नो शरीरका अंगमध्ये ओठ र आँखा सेक्सी बताइन् ।

 विवाहअघिको यौनसम्बन्धका बारेमा गरिएको एक जिज्ञासामा महिमाले भनेकी छिन्— ‘म विवाहअघि नो सेक्स भन्ने मान्यतामा विश्वास गर्दिनँ, मन मिल्यो, सम्बन्ध दिगो हुने भयो भने सेक्स गर्न विवाह नै कुर्नुपर्छ भन्ने छैन।’ यौन भिडियो हेर्दा काउकुती लाग्ने धारणा व्यक्त गर्ने महिमा त्यस्ता चलचित्र हेरेपछि आफूलाई कन्ट्रोल गर्नुको विकल्प देख्दिनन्। One response to “चिसो पानीले यौन प्यास मेटाउँछु”




प्रतिक्रिया दिनुहोस्...