-झुक्किएर नग्न सेल्फी आफ्नै बुबालाई पठाएपछि...
काठमाडौँ । सेल्फी क्रेज बढीरहेका बेला यससँग सम्बन्धित अनेकौँ रोचक खबरहरु पनि दिनानुदिन बढीरहेका छन् । यसैबिच बेलायतकी एक युवतीले आफ्ना प्रेमीका लागी खिचेको नग्न सेल्फी झुक्कीएर बुबालाई पठाएको खबरले यतिबेला सामाजिक संजालका पानाहरु रंगीएका छन् ।
न्याजा नामक एक ट्वीटर प्रयोग गर्ने युवतीले खिचेको सेल्फी प्रेमी डेकाको नाममा पठाउनुपर्नेमा युवतीले डेडी थिचेपछि उनी अप्ठ्यारोमा परेकी हुन् । ति युवतीले आफ्नो सपना भित्रको कल्पनामा पनि नसोचेको कुरा आफ्नै जीवनमा भोगेपछि उनी अहिले तनावमा छिन् । यो सेल्फी देखेपछि युवतीका बुबाले उनलाई हेर्ने देष्टीकोण मात्रै फेरीएन उनलाई सबैकुराको निगरानीमा समेत राखीएको छ । एजेन्सीको सहयोगमा

