Breking News..सिन्धुपाल्चोकमा बस दुर्घटना : २ को मृत्यु, २ दर्जन बढी घाइते..
सिन्धुपाल्चोक, फागुन ५ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
अक्षर नखुलेको २७०२ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र २ दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटना बारे थप जानकारी आउन बाँकी छ ।
