-प्रेम दिवसमा मस्ती गरेको गोप्य भिडियो सार्वजनिक ( भिडियो सहित )....

पछिल्लो समयमा आएर सम्बन्ध जोड्नु,टुटाउनु, मायाको नाममा विभिन्न बिकृती विसंगती भित्र्याउनु  कुनै नौलो कुरा भने होईन । अझ भन्ने हो भने पश्चिमेली मुलुकमा त यस्ता कुराहरूलाई सामान्य रूपमा लिएको पाईन्छ । तर हामी नेपालीहरुको माझमा हाम्रा रितिरिवाज, संस्कृति, तथा परम्पराले साघुरो नबनाएकोपनि होईन ।त्यति हुँदा हुँदै पनि माया, प्रेमको नाममा सिमा नाघ्ने र बिकृती भित्र्याउनेहरुको पनि कमि छैन ।


हाम्रो समाजमा भएका चाडपर्व तथा दिवसलाई बिर्सिएर पश्चिमेली संस्कृतिलाई अपनाउनु बानी नै परिसकेको छ ।फाल्गुन २ गते पर्ने लखन थापा दिवसलाई हामी बिर्सन्छौ तर प्रेम दिवस (valentine´s day) को लागि तछाड -मछाड गर्छौ । यहि प्रेम दिवसको अवसरमा बुटवलमा एउटा  भिडियो सार्बजनिक भएकोछ ।

प्रसंग प्रेम दिवसकै अवसर पारेर सुनिल बन्जाडेको आधुनिक एल्बम रोय प्रिय Youtube तथा Television मार्फत सार्बजनिक भएको छ । जसमा स्वर तथा शब्द सुनिल बन्जाडेको रहेको छ भने संगीत सौगात सायरले दिएका छन् । अविरल फिल्म प्रा.लि. ले बजार ब्यवस्थापन तथा दृश्य निर्माणको जिम्मा लिएकोभिडियोको निर्देशन तथा सम्पादन विस्नु भट्टराईको छ भने भिडियोलाई टंक के.सि. ले छायांकन गरेका छन् । सगुन शर्मा ले श्रींगार गरेको भिडियोमा सुनिल थापा, असिम खनाल, मनिशा शाही को अभिनय देख्न सकिन्छ , धोका दिनु, चाडपर्वलाई बिकृतिको रुपमा भित्र्याउनु यी र यस्तै विषयवस्तु समेटेर तयारपारिएको भिडियोको छायांकन पाल्पा , सिद्धबाबा मन्दिर , तिनाउ खोला, श्री कस्तुरी होटल लगाएत बुटवलको विभिन्न ठाउमा गरिएको छ । भिडियो :




प्रतिक्रिया दिनुहोस्...