-आमाको उपचारका लागि पैसा माग्दा म्यानेजरले यस्तो गरे, उता आमाको ज्यानै गयो… (भिडियो सहित)..
कुनै एउटा अफिसमा काम गर्ने युवतीकी आमा अस्पतालमा सिरियस बिरामी हुन्छिन् ।
चिकित्सकले जतिसक्दो छिटो पैसाको जोहो गरेर आमाको उपचार गर्न सल्लाह दिन्छन् ।
तर ती युवतीसँग पैसा थिएन । उनी आफूले काम गर्ने अफिसमा जान्छिन् र म्यानेजरसँग आफूलाई परेको समस्या सुनाउँछिन् ।
तर ती म्यानेजरले ती युवतीसँग यौन सम्बन्धको प्रस्ताव गर्छन् र त्यसो गर्न दिए मात्रै पैसा दिने बताउँछन् ।
आमाको ज्यानको सवाल थियो । युवती राजी भइन् । तर उता अस्पतालमा उनकी आमाको निधन भैसकेको भन्दै फोन आयो ।
