२२ वर्ष कै सबैभन्दा हट सेक्सी भिडियो हेर्नुहोस ..
चोर डाँका तथा अपराधीहरु सबै खुंखार तथा डरलाग्दा मात्र हुँदैनन् । सुन्दरताले सबैलाई लठ्ठ पार्ने जिउडाल भएका कतिपय मानिसहरुको पनि आनीबानी खराब हुन्छ ।यसको उदाहरण हुन् स्टेफेनी बेयूदोइन ।
उनी दुनियाकी सबैभन्दा सेक्सी अपराधीको नामले चिनिन्छिन् । २२ वर्षकी यी क्यानेडाली युवतीलाई हालैमात्र अदालतले चोरीको मामिलामा ९० दिनको सजायँ सुनाएको छ । तर रोचक कुरा त के भने उनी हरेक दिन जेलमा बस्नुपर्ने छैन ।
उनी सोमबार देखि शुक्रबारसम्म मस्तीको जिन्दगी जिउन पाउँछिन् भने केवल शनिवार र आइतबार मात्र जेलमा बस्नुपर्नेछ । ३९ वटा घरमा चोरी गरेको र अवैध रुपले हतियार राखेको लगायतका विभिन्न ११४ वटा अभियोगमा उनीमाथि जेल सजाय सुनाइएको हो । उनले चोरी कार्य आफैले मात्र गरिनन् ।
१३, १४ तथा १७ वर्षका तिनवटा बच्चाको प्रयोग गरिन् ।चोरी गर्ने उनको कला विचित्रकै छ । उनी निकै चलाखीपूर्वक घरमा घरमा छिर्दा पछिल्लो पटि्टको ढोका वा झ्यालबाट छिर्दछिन् । उनले चोरीबाटै झण्डै पौने करोड रुपैयाँ जम्मा गरिसकेकी थिइन् र विभिन्न खाले विलासिताका सामान खरीद गरेकी छिन् ।
उनलाई सन् २०१४ को सेप्टेम्बरमा क्यानडाको भिक्टोरिया भिलेबाट गिरफ्तार गरिएको थियो ।

