-चर्चित हिरोनी अंकिताको जवानी यसरी पब्लिकमा उदांगिएपछि …. (भिडियो सहित)...

मुम्बइ, बलिउड अभिनेत्री तथा पूर्व मिस इण्डिया इन्टरनेशनल अंकिता शोरी अहिले निकै चर्चामा छिन । यसको कारण भने उनको एउटा भिडियो अहिले सामाजिक सञ्जालहरूमा निकै भाइरल भएको छ । अंकिता एक जिम क्लवको उद्घाटन गर्न गएका बेलामा भएको एक घटनाका कारण चर्चामा आएकी हुन ।
उनको उक्त लाजमर्दो अबस्थाको भिडियो यहाँ दिइएको छ, हेर्नुहोस् 

 त्यस क्रममा उनले लगाएको पहिरन यति संवेदनशिल अबस्थामा थियो कि उनले जति लुकाउन खोजे पनि त्यसलाइ लुकाउन सकिनन । उक्त पहिरनले उनलाइ धोका दिएपछि उनको जवानी उदाङ्गिएको थियो । यी पूर्व सुन्दरीलाइ यस्तो लाजमर्दो अवस्था भयो कि उनले आफ्नो हातले धेरै पटक आफ्नो बक्षस्थललाइ कपडाले तानेर छोप्नु परेको थियो ।

 उक्त कार्यक्रममा आफ्नो सुन्दरतालाइ देखाउने नाउमा उनका साथमा भएको यो हर्कतलाइ क्यामराहरूमा कैद गर्न धेरै जना सफल भएका थिए । अहिले समाजिक सञ्जालहरूमा उनले यो हर्कत जानीजानी गरेको भन्ने कुराहरूले निकै चर्चा पाएको छ । एक बर्ष पहिलेको घटना भएपनि अहिले यो कुराले सामाजिक सञ्जालहरूमा निकै चर्चा पाइरहेको छ । उनको उक्त लाजमर्दो अबस्थाको भिडियो यहाँ दिइएको छ, हेर्नुहोस्




प्रतिक्रिया दिनुहोस्...