यस्तो छ एसएसपी रमेश खरेलले खेलेको नयाँ गीत ...(भिडियो सहित)...

काठमाडौं । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल एक म्यूजिक भिडियोमा देखिएका छन् । राष्ट्रियताप्रति समर्पित गीतमा खरेल देखिएका हुन् ।


‘यो देशका लागि म जन्म लिएको हुँ’ बोलको गीतमा गायक गायिकाले पनि अभिनय गरेका छन् । गीतमा भुवन प्यासी र पारु शाहीले स्वर दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्...