काठमाडौँ, २२ मङ्सिर । भनिन्छ मायामा कुनै सम्झौता हुँदैन । तर अहिले यि सबैकुरा भन्नका लागी मात्रै हुन् कि भन्ने भान हुन थालेको छ । प्रसंग हो चिनको । जहाँ आफूलाई आइफोन सिक्स नकिदिएको भन्दै प्रेमीलाई मनाउनका लागि प्रेमिकाले सडकमा नै नांगिइन् । Watch Video..
लामो समयदेखि युवतीले आफ्नो प्रेमीलाई उक्त मोवाइन किनीदिन आग्रह गर्दै आएको तर प्रेमीले केही समय पर्खिन आग्रह गरेको मिरर अनलाइनले उल्लेख गरेको छ । तर यसपटक उनलाई अरु केही उपाय नलागेपछि सपिङ सेन्टरमा नै निर्वस्त्र बनेकी थिइन् ।
मलमा सयौंको संख्यामा मानिसहरु रहेपनि त्यसलाई वेवास्ता गर्दै उक्त हर्कत गरेकी थिइन् । युट्युवमा अपलोड गरिएको भिडियोमा ती महिला आफ्ना प्रेमीसँग झगडा गरिरहेको र पछि आफ्नो लुगा च्यातेर निर्वस्त्र बनेको देखाइएको छ ।