- Breking New..छोराको ‘वर्थडे पार्टी’मा आएका पाहुनाले आमालाई नै बलात्कार …

एजेन्सी । एक युवकले आफ्नै साथीकी श्रीमतीको अस्मिता लुटेका छन् ।साथीका छोराको जन्मदिनमा सहभागी हुन त्यहाँ पुगेका उनले साथीलाई बेहोस हुनेगरी मदिरा पिलाएर उनकी श्रीमतीसँग जबरजस्ती शारीरिक सम्पर्क राखेको समाचारमा खुल्न आएको हो ।घटना भारतको तरनतारन जिल्लाको हो । पार्टीमा आउने वित्तिकै साथीकी श्रीमतीलाई देखेर उनी आफूलाई थाम्नै नसक्नेगरी गलत योजना बनाएका थिए । जून सफल भयो । छोरालाई मारिदिने भन्दै उनले आमासँग शारीरिक सम्बन्ध राखेका हुन् ।प्रहरीले यो घटनाको अनुसन्धान थालेको छ । २२ डिसेम्बरमा छोराको जन्मदिनका अवसरमा पीडित दम्पत्तिले घरमा पार्टीको आयोजना गरेका थिए । जहाँ आफ्ना नातागोताका साथै साथी हरपाल सिंहलाई पनि आमन्त्रण गरिएको छ । हरपालले नै छोराका लागि केक लिएर आएका थिए ।

त्यसपछि छोराले केके काटे सबैले खुसीयाली मनाए । खान–पिना भइसकेपछि नातेदार, छिमेकी आ–आफ्नो घर फर्किए, तर हरपाल त्यही रोकिए । साथीकी जवान श्रीमती देखेर मनमा सपना बुनिरहेका हरपालले एउटा षड्यन्त्र रचे । सबै जना गइसकेपछि हरपालले जन्मउत्सवको अवसरमा आफ्ना साथीलाई मदिरा पिलाउने प्रस्ताव राखे । साथीले पनि उनको प्रस्ताव स्वीकार गरे । त्यसपछि मध्यरातसम्म दुबैले मदिरा पिए । यो क्रममा हरपालले थोरै र साथीलाई जमेर रक्सी पिलाए । उनले आफ्ना साथीलाई यति रक्कसी पिलाएकी उनी नशा लागेर बेहोस हुँदै त्यही सुते ।

त्यसपछि हरपालले अर्काे कोठामा सुतिरहेकी साथीकी श्रीमतीका नजिक पुगेर उनीसँग छेडछाड गर्न थाले । महिलाले यो कार्यको विरोध गर्दा हरपालले उनलाई छोराको हत्या गरिदिने धम्की दिएर अस्मिता लुटे । महिला विरोध गरिहिन, हरपाल उनको नरम जवानीमा खेलिरहे । त्यसपछि विहानको चार बजे महिलालाई यो घटनाबारे कसैलाई बताए छोराको हत्या गरिदिने धम्की दिएर फरार भए ।विहान उज्यालो भएपछि पीडित महिलाले राति भएको सबै घटनाबारे पतिलाई जानकारी गराइन् । त्यसपछि पीडित दम्पत्तिले प्रहरीमा उजुरी गरे । एसएसपी मनमोहन कुमार शर्माले मुद्दा दर्ता भएर घटनाको अनुसन्धान भइरहेको बताए ।उनका अनुसार पीडित महिलाको मेडिकल टेस्ट गरिएको छ । फरार अभियुक्त हरपालको खोजी भइरहेको छ । स्रोत : ताजा खबर 




प्रतिक्रिया दिनुहोस्...