मिस इन्डिया अंकिता ठुलो प्रोग्राममा भाग लिन जाँदा आफ्नो कपडा खुस्के पछी हेर्नुहोस् स्टेजमा यस्ती भइन् ..(भिडियो सहित) ..
मुम्बइ, बलिउड अभिनेत्री तथा पूर्व मिस इण्डिया इन्टरनेशनल अंकिता शोरी अहिले निकै चर्चामा छिन । यसको कारण भने उनको एउटा भिडियो अहिले सामाजिक सञ्जालहरूमा निकै भाइरल भएको छ ।
अंकिता एक जिम क्लवको उद्घाटन गर्न गएका बेलामा भएको एक घटनाका कारण चर्चामा आएकी हुन ।
उनको उक्त लाजमर्दो अबस्थाको भिडियो यहाँ दिइएको छ, हेर्नुहोस्
त्यस क्रममा उनले लगाएको पहिरन यति संवेदनशिल अबस्थामा थियो कि उनले जति लुकाउन खोजे पनि त्यसलाइ लुकाउन सकिनन । उक्त पहिरनले उनलाइ धोका दिएपछि उनको जवानी उदाङ्गिएको थियो । यी पूर्व सुन्दरीलाइ यस्तो लाजमर्दो अवस्था भयो कि उनले आफ्नो हातले धेरै पटक आफ्नो बक्षस्थललाइ कपडाले तानेर छोप्नु परेको थियो ।
उक्त कार्यक्रममा आफ्नो सुन्दरतालाइ देखाउने नाउमा उनका साथमा भएको यो हर्कतलाइ क्यामराहरूमा कैद गर्न धेरै जना सफल भएका थिए । अहिले समाजिक सञ्जालहरूमा उनले यो हर्कत जानीजानी गरेको भन्ने कुराहरूले निकै चर्चा पाएको छ । एक बर्ष पहिलेको घटना भएपनि अहिले यो कुराले सामाजिक सञ्जालहरूमा निकै चर्चा पाइरहेको छ । उनको उक्त लाजमर्दो अबस्थाको भिडियो यहाँ दिइएको छ, हेर्नुहोस् ।
