-सजिलै निदाउनको लागि ४ वटा उपायहरु अपनाउनुहोस्....




१) “Bath” अर्थात-स्नान सुत्नु अघि सधै स्नान गरेमा आरामदायी र मिठो निन्द्रा लाग्दछ ।
 २) “Brushing teeth” अर्थात दाँत माझ्ने – यो स्वास्थ्य र दाँतको लागि एक राम्रो बानी हो ।
 ३) “Books” अर्थात पुस्तकहरु – हरेक रात मन पर्ने पुस्तक पढ्दा छिटो निन्द्रा लाग्नुको साथै राम्रो सपना देख्नुमा मद्दत गर्दछ ।
४) “Bed Time” अर्थात सुत्ने समय – सुत्ने समय सधै एउटै र छोरा छोरीलाई आफ्नै ढंगले निदाउँन दिनाले बानी राम्रो र स्वस्थ हुन्छ।





प्रतिक्रिया दिनुहोस्...