-तीन पूर्वप्रधानमन्त्री सहित झन्डै १०० जना अख्तियारको फन्दामा... थाहा पाई राखौ... को को रहेछन् त ..?
मंसिर २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सय ५० भन्दा बढी नेता तथा सरकारी कर्मचारी र सुरक्षा अधिकृतविरुद्ध पनि उजुरी परेको छ । विभिन्न पार्टीका ठूला नेताविरुद्ध पनि उजुरी परेको स्रोतको दाबी छ ।
उजुरी पर्नेमा पूर्व प्रधानमन्त्री, पूर्व उप प्रधानमन्त्री, पूर्व मन्त्री, सचिब, पूर्व सचिब, पूर्व आईजी, इन्स्पेक्टर लागतका छन् ।
हेर्नुस पूर्ण विवरण ।
यो पनि : गृहमन्त्री शक्तिको बदनाम गर्न मुक्तिको यस्तो जुक्ति
Exclusive News:नेपालको लागि भारतको दुई विकल्प : वार्ता या बन्दुक ?
नेकपा (एमाले)
१. झलनाथ खनाल
२. वामदेव गौतम
३. प्रदीप ज्ञवाली
४. भीम आचार्य
५. शंकर पोखरेल
६. राधा ज्ञवाली
७. कृपासुर शेर्पा
८. दीपक अमात्य
यो पनि : कान्तिपुर सेभिङका अध्यक्षद्वारा ब्रम्हलुट भएको खुलासा
नेपाली कांग्रेस
१. शेरबहादुर देउवा
२. कृष्ण सिटौला
३. डा. रामशरण महत
४. डा. नारायण खड्का
५. डा. मीनेन्द्र रिजाल
६. विमलेन्द्र निधि
७. चित्रलेखा यादव
८. पूर्णबहादुर खड्का
एमाओवादी
१. पुष्पकमल दाहाल प्रचण्ड
२. वर्षमान पुन
३. जनार्दन शर्मा
४. टोपबहादुर रायमाझी
५. हिसिला यमी (पार्टी छाडेको)
यो पनि : मोबाइलमा म्यासेज पठाउन अब टाइप गरिरहनु नपर्ने
सचिव/पूर्वसचिव
१. सूर्य सिलवाल
२. अर्जुन कार्की
३. तुलसीप्रसाद सिटौला (रिटायर्ड)
४. माधव कार्की
५. राजन खनाल
६. सुमन शर्मा
७. टंकमणि शर्मा
८. लक्ष्मीविलास कोइराला
९. रामशरण चिमोरिया
१०. महेश्वर पौडेल
११. विश्वबाबु पुडासैनी
१२. शम्भू कोइराला
यो पनि : ओलीको सरकारमा अझै एक उपप्रधानमन्त्री थपिँदै
प्रहरी
१. उपेन्द्रकान्त अर्याल (आईजी)
२. कुबेरसिंह राना (पूर्वआईजी)
३. नवराज ढकाल (पूर्वएआईजी)
४. भीष्म प्रसाईं (पूर्वएआईजी)
५. रमेशकुमार श्रेष्ठ (पूर्वएआईजी)
६. दीपकसिंह थाङदेन (पूर्वएआईजी)
७. श्यामसिंह थापा (पूर्वएआईजी)
८. रमेशशेखर बज्राचार्य (एआईजी)
९. वीरेन्द्रबाबु श्रेष्ठ (एआईजी)
१०. प्रकाश अर्याल (डीआईजी)
११. गणेश राई (एआईजी)
१२. केशवप्रसाद अधिकारी (डीआईजी)
१३. विजयराज भट्ट (डीआईजी)
१४. कृष्णप्रसाद गुरागाईं (डीआईजी प्राविधिक)
१५. महेश कठायत (डीआईजी प्राविधिक)
१६. अमृत श्रेष्ठ (डीआईजी प्राविधिक)
१७. देवेन्द्र सुवेदी (डीआईजी)
१८. हेमन्त पाल (डीआईजी)
१९. दिनेश अमात्य (एसएसपी)
२०. हरि पाल (एसपी)
२१. धीरजप्रताप सिंह (एसपी)
२२. सहकुलबहादुर थापा (एसपी)
२३. ईश्वरबाबु कार्की (एसपी)
२४. राजेन्द्र ढकाल (एसपी)
२५. प्रेमबहादुर मल्ल (एसपी)
२६. वीरेन्द्र शाही (डीएसपी)
२७. विनोद खरेल (डीएसपी)
२८. रमेश भेटवाल (इन्स्पेक्टर)
२९. देवी पौडेल (इन्स्पेक्टर)
३०. किशोर श्रेष्ठ (इन्स्पेक्टर)
३१. कृष्णप्रसाद लुइटेल (इन्स्पेक्टर)
३२. मोहन कटुवाल (इन्स्पेक्टर)
३३. सीताराम चापागाईं (इन्स्पेक्टर)
३४ ललित चन्द (इन्स्पेक्टर)
३५. सुवास गुरुङ (इन्स्पेक्टर)
यो पनि : उपेन्द्र महतोको कालो कर्तुत पनि छताछुल्ल
सशस्त्र प्रहरी
१. कोषराज वन्त (आईजी)
२. वासुदेव ओली (पूर्वआईजी)
३. सनत बस्नेत (पूर्वआईजी)
४. द्रुजकुमार राई (एआईजी)
५. शैलेन्द्र खनाल (डीआईजी)
६. रामप्रकाश श्रेष्ठ (एसएसपी)
७. प्रमोद राय (डीएसपी)
८. अजय छत्कुली (डीएसपी)
९. सञ्जयविक्रम राणा (एसएसपी)
१०. श्यामकाजी कुँवर (एसपी)
११. किशोर प्रधान (एसएसपी प्राविधिक)
१२ प्रेम पोखरेल (एसपी)
सदावहार साप्ताहिकमा खबर छ छन् ।

