Video
»
-के गर्दै छन मोडल महेन्द्र र रञ्जिता खोला किनारमा ..? आज मात्र रिलिज भएको यो भिडियो हेर्नुहोस्..( भिडियो सहित ) ...
-के गर्दै छन मोडल महेन्द्र र रञ्जिता खोला किनारमा ..? आज मात्र रिलिज भएको यो भिडियो हेर्नुहोस्..( भिडियो सहित ) ...
नेपालगञ्ज मंसिर २७ हिम सम्झौता डिजिटल प्राली प्रवन्ध निद्रेशक नन्दराम परियारको लोकदोहोरी गीत पिरतीको बन्धन भाग २ बजारमा आएको छ । चर्चित सर्जक बसन्त थापाको लय तथा प्रल्लाद सुवेदीको शव्दमा परियारले हिम सम्झौता डिजिटलबाट यो गीत बजारमा ल्याएका हुन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस
कुलेन्द्र विश्वकर्मा र देवी घर्तीले गीतमा स्वर दिएका छन् । भिडियोको निर्दैशन प्रकाश भट्टले गरेका छन । महेन्द्र गौतम र रञ्जिता गुरुङले गीतमा अभिनय गरेका छन् । चितवनको नारायणी नदी किनार छेउछाउमा गीतको छायाङ्कन गरिएको छ । पिरतीको बन्धनको अत्यधिक सफलता सँगै भाग २ पनि बजारमा ल्याइएको परियारले बताए । उक्त गीतको कथा बस्तु पनि भाग एककै लाई निरन्तरता दिइएको छ ।