-Breking News.. सिंगापुरमा मोदीले भने- नेपालसँग असल सम्बन्ध राख्छु .. हेर्नुहोस् के भने छ त ..? आँखिर किन ? (भिडियो सहित)..
९ मंसिर, काठमाडौं ।नेपाल माथि नाकाबन्दी गरिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँग असल सम्बन्ध कायम राख्ने बताएका छन् ।सिंगापुरमा त्यहाँका भारतीय समुदायलाई सम्बोधन गर्दै नेपालमा रहेका भारतीयको सुरक्षाका लागि नेपालसँग असल सम्बन्ध कायम राखिने बताए ।नेपालमा रहेका भारतीयहरुलाई विचरा समेत मोदीले भनेका छन् ।
] मोदीले भारतले सवै देशहरुसँग राम्रो सम्बन्ध स्थापित गर्नु पर्ने भन्दै मोदीले सानो देश भएपनि संयुक्त राष्ट्रसंघमा उत्तिकै ठुलो तागत हुने उनको भनाइ थियो ।
